संसद छलेर तीन अध्यादेश ल्याउने सरकारको निर्णय, के-के छन् प्रावधान?
deshsanchar.com · Fri Jan 10 23:29:07 GMT 2025

काठमाडौँ- कानुन बनाउने मुख्य थलो संसद छलेर सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ।
शुक्रबार मध्यरातमा सकिएको मन्त्रिपरिषद बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)