ब्यवसायीक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ
barnanmedia.com · Fri Jan 10 23:26:13 GMT 2025

काठमाडौँ, २७ पुस :
धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवास स्थित मगर जातिको एकल बसोबास भएको लाफा गाउँमा घरबास सेवा(होमस्टे) सञ्चालनमा ल्याउने कुरा चलेको धेरै बर्ष भयो ।मगर जातिको बाहुल्यता भएको तात्कालिन मुढेवास गाविसअन्तर्गत पर्ने यस लाफा गाउँमा अहिले एकल मगर जातिको मात्र ९५ घरधुरी रहेको छ । स्थानीय तहको पहिलो चुनाव पछि यस स्थान लक्षित गरेर होम स्टे सेवा सञ्चालन गर्ने योजनासँगै प्रदेश सरकारको सहयोगमा यहाँ मगर जातिको कला संस्कृतिको प्रवर्द्धन गर्न मगर जातिको सङ्ग्राहलय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)