कर्मचारीको १७ सालदेखिको तलबी विवरण अनलाइनमा, किताबखाना धाउन नपर्ने
onlinekhabar.com · Wed Jun 03 08:13:13 GMT 2026

२० जेठ, काठमाडौं । सरकारले बहालवाला र निवृत्त उपसचिव वा सोभन्दा माथिका कर्मचारीहरुको सम्पत्ति छानबिन सुरु भएपछि बढेको चापलाई व्यवस्थापन गर्न राष्ट्रिय किताबखाना (निजामती)ले सम्पूर्ण विवरण अनलाइनमार्फत् उपलब्ध गराउन सुरु गरेको छ ।
सम्पत्ति छानबिन आयोगबाट प्रकाशित सूचनाका कारण राष्ट्रिय किताबखानामा सेवाग्राहीको चाप अत्यधिक बढेपछि विभागले अनलाइन र डिजिटल माध्यमबाटै सेवा दिन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)