हेडको शतकसँगै अस्ट्रेलियाले जिम्बाब्वेविरुद्ध एक खेलअगावै शृंखला जित्यो
nagariknews.nagariknetwork.com · Sat Sep 19 02:47:17 GMT 2026
ट्राभिस हेडको शतकीय इनिङ्ससँगै अस्ट्रेलियाले जिम्बाब्वेविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला एक खेलअगावै आफ्नो पक्षमा पारेको छ।
हरारेमा शुक्रबार भएको दोस्रो खेलमा हेडले ८४ बलमा ११२ रन बनाएपछि अस्ट्रेलियाले ३५६ रनको विशाल लक्ष्य दिएको थियो। जवाफमा जिम्बाब्वे ४८.५ ओभरमा २७१ रनमै समेटिएपछि अस्ट्रेलिया ८४ रनले विजयी भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)