गणतन्त्र र प्राप्त अधिकारलाई पछाडि फर्काउने प्रयास अस्वीकार्य : प्रचण्ड
janaaastha.com

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने प्रयास स्वीकार्य नहुने उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)