नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला
khabarhub.com · Sat Sep 19 02:56:57 GMT 2026

राँझा – नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव यहाँको सांस्कृतिक पहिचान बन्दै गएको छ ।
करिब डेढ शताब्दी भन्दा लामो इतिहास बोकेको यो रामलीला नेपालकै सबैभन्दा पुरानो र निरन्तर सञ्चालन हुँदै आएको सांस्कृतिक उत्सव भएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)