इरानको चेतावनी– ट्रम्प र नेतन्याहू सत्तामा रहेसम्म होर्मुज खुल्दैन
kendrabindu.com · Sat Sep 19 02:55:57 GMT 2026

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको छ ।
इरानका सर्वोच्च नेता मोजतबा खामेनेईका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहू सत्तामा रहेसम्म आफ्नो देशले होर्मुज नाका नखोल्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)