सरकार बाह्य शक्तिकेन्द्रको गोटी बनेको ओलीको आरोप
saralpatrika.com · Sat Sep 19 03:03:30 GMT 2026

कठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ‘नेपाल राज्यलाई भूराजनीतिक द्वन्द्वको क्रीडास्थल बनाउनेगरी बाह्य शक्तिकेन्द्रको गोटी बनेर उनीहरूको स्वार्थअनुरूप काम गरिरहेको’ आरोप लगाएका छन्।