वर्तमान सरकार बाह्य शक्तिकेन्द्रको गोटी बनेको ओलीको आरोप
saralpatrika.com · Sat Sep 19 03:03:30 GMT 2026

कठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ‘नेपाल राज्यलाई भूराजनीतिक द्वन्द्वको क्रीडास्थल बनाउनेगरी बाह्य शक्तिकेन्द्रको गोटी बनेर उनीहरूको स्वार्थअनुरूप काम गरिरहेको’ आरोप लगाएका छन्।
वर्तमान सरकार संविधान र कानूनी राज्यको मान्यताविपरीत स्वेच्छाचारी ढंगले अघि बढेको, राज्यका संवैधानिक र संस्थागत संरचनाहरूलाई स्वेच्छाचारिताको बुटले कुल्चिरहेको र लोकतान्त्रिक राज्यको संवैधानिक मान्यतामाथि प्रहार भएको उनको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)