फिफा विश्वकप २०२६ का लागि भ्यान हेलेनको चर्चित गीत ‘जम्प’ को नेपाली संस्करण सार्वजनिक
neplays.com · Wed Jun 03 08:22:32 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ को विश्वव्यापी रौनक नेपाली सङ्गीतप्रेमी र फुटबल प्रशंसकहरूका लागि अझ विशेष बन्ने भएको छ । विश्वप्रसिद्ध ब्यान्ड 'भ्यान हेलेन' (Van Halen) को सन् १९८४ को लेजेन्डरी रक क्लासिक गीत ‘जम्प’ (JUMP) को आधिकारिक नेपाली संस्करण सार्वजनिक गरिएको छ ।
नेपाली सङ्गीत आकाशका प्रख्यात गायक तथा सङ्गीतकार भेक (VEK) र चर्चित अभिनेता प्रदीप खड्काको सहकार्यमा यो फिफा विश्वकप एन्थम (Anthem) तयार पारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)