पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ
canadanepal.com · Wed Jun 03 08:22:46 GMT 2026

झापा - नेपाल प्रहरीले पाँच किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले बिर्तामोड नगरपालिका–४ स्थित एक घरबाट पाँच किलो ९० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी सुमन बानियाँले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
नेपाल प्रहरी