जिसस कपिलवस्तुको प्रमुखमा गोलाप्रथाबाट एमालेका आचार्य विजयी
rajdhanidaily.com · Fri Jun 10 17:28:40 GMT 2022
कपिलवस्तु ।
जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचनमा प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट नेकपा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन् । यसअघि भएको मतदानमा दुबै उम्मेदवारले १० १० मत प्राप्त गरेपछि गोला प्रथाबाट नेतृत्व चयन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)