पश्चिम नवलपरासीबाट ८० लाख बढिको मोबाइल पार्टस् बरामद
nepalnews.com · Sat Sep 19 03:05:53 GMT 2026

नवलपरासी। सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासी बाट ८० लाख रुपैयाँ भन्दा बढिको मोबाइल पार्टस् बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरिले हिजो राती करिब ११:५५ बजे पश्चिम नवलपरासी बर्दघाट नगरपालिका -४ स्थित झाडिमा लुकाई छिपाई अबैध ढंगले राखेको सो सामान बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)