मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कुरुवाघर सञ्चालनपछि प्रसूति र कुरुवा लाभान्वित

ratopati.com · Wed Jun 03 08:29:53 GMT 2026

बागलुङ । गलकोट नगरपालिका र जैमिनी नगरपालिकाको नगर अस्पतालमा निर्माण गरिएको कुरुवाघर सञ्चालनमा आएपछि प्रसूति र कुरुवा लाभान्वित भएका छन्।

प्रसूति सेवा लिन आउनेका कुरुवालाई निःशुल्क बस्न सहज होस् भन्ने हेतुले उक्त प्रतिक्षाघर बनाइको थियो । प्रतिक्षाघर निर्माणपछि बिरामीका कुरुवा तथा आफन्तलाई सहज भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)