‘संविधानले कर्णालीजस्तो भौगोलिक रूपमा विकट क्षेत्रलाई अधिकारसम्पन्न बनाएको छ’
ratopati.com · Sat Sep 19 03:14:33 GMT 2026

सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले संविधानले कर्णालीजस्तो भौगोलिक रूपमा विकट क्षेत्रलाई अधिकारसम्पन्न बनाएको दाबी गरेका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को शुभकामना सन्देश दिँदै शाहीले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)