‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को संकल्प पूरा गर्न सरकार प्रतिबद्धः मुख्यमन्त्री शाही
nepalpress.com · Sat Sep 19 03:13:24 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संविधानको संरक्षण, प्रवर्द्धन र सफल कार्यान्वयन गर्दै कर्णालीको समृद्धिका लागि सबैलाई मन, वचन र कर्मले समर्पित हुन आह्वान गरेका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले संविधानको मर्म र भावनालाई पूर्ण रूपमा व्यवहारमा रूपान्तरण गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र आम प्रदेशवासीमा आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)