मेयरमाथि कार्यालयमै हातपात, औरही नगरपालिका ठप्प
news24nepal.tv · Sat Sep 19 03:12:56 GMT 2026

महोत्तरी ।
महोत्तरीको औरहि नगरपालिकाका नगरप्रमुख प्रदिपकुमार खड्कालाई स्थानीयले उनकै कार्यकक्षमा हातपात गरेको आरोप लागेको छ । औरहि नगरपालिकाको वडा नं ८ मा विद्युत पोल जडान गर्ने विषयमा असन्तुष्ट स्थानीय व्यक्तिहरुको समुहले नगरप्रमुखको कार्यकक्ष बन्द गरी नगरप्रमुख र त्यहाँ उपस्थित कर्मचारीहरु समेतलाई हातपात गर्दै दुव्र्यवहार गरेको नगरप्रमुखले आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)