नेपाली फिल्मलाई चाडबाडकै भर
ekantipur.com · Sat Sep 19 03:19:03 GMT 2026

नेपाली फिल्मलाई चाडबाडकै भर
चाडपर्वका बेलामा लामो बिदा हुने भएकाले हलमा दर्शकको चाप बढ्ने फिल्मकर्मीहरू बताउँछन्, तर एकै समय धेरै फिल्म प्रतिस्पर्धामा आउँदा फिल्म उद्योग र स्वयं निर्माताका लागि जोखिम बढेको उनीहरूको अनुभव छ
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)