ग्रीनल्यान्डको सुरक्षामा अमेरिकाको स्थायी भूमिका रहने सम्झौता
barnanmedia.com · Sat Sep 19 03:15:23 GMT 2026

अमेरिका, डेनमार्क र ग्रीनल्यान्डबीच ग्रीनल्यान्डको सुरक्षा तथा अमेरिकी सैन्य उपस्थितिसम्बन्धी दीर्घकालीन सम्झौता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्। 
सम्झौताअनुसार अमेरिकाले ग्रीनल्यान्डमा स्थायी पहुँच, सैन्य गतिविधि तथा हवाई आवागमनसम्बन्धी अधिकार पाउनेछ। साथै गैर–नाटो मुलुकलाई त्यहाँ सैन्य आधार स्थापना गर्न तथा अमेरिकी सुरक्षा चासोसँग जोडिएका संवेदनशील लगानी गर्न रोक लगाउने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)