युरोकप २०२४ : पोर्चुगलको जितमा रोनाल्डोको कीर्तिमान
barnanmedia.com · Tue Jun 18 23:28:09 UTC 2024
३९ बर्षीया भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा पोर्चुगलले विजयी हासिल गरेको छ।
जर्मनीको लाइपजिगमा मंगलबार राति सम्पन्न खेलमा चेक रिपब्लिकविरुद्ध क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले २–१ गोलको पुनरागमन जित हासिल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)