मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हरेक दिन कागती पानी पिउदा हुन्छन् यी ६ फाइदा

onlinekhabar.com · Wed Jun 03 08:44:12 GMT 2026

अमिलो फल कागती, हाम्रो भान्साको एक महत्वपूर्ण हिस्सा हो । यो बहुउपयोगी छ । दाल, तरकारी तथा अचारमा हालेर होस वा चिया तथा तातोपनीसँग मिसाएर हामीले दैनिकजसो कागतीको सेवन गरिरहेका हुन्छौं ।

शरीरलाई फाइदा गर्छ भन्दै हरेक बिहान कागती पानी सेवन गर्नेहरू पनि धेरै हुन्छन् । तर यसले हाम्रो शरीरलाई के-कस्ता फाइदा पुर्‍याइरहेको हुन्छ भन्ने बारे त्यति जानकारी राख्ने गर्दैनौं ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)