कोरला जोड्ने सडकमा सवारीको चाप
hamrakura.com · Sat Sep 19 00:00:00 GMT 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित खामभित्ताको पहिरो प्रभावित सडक पार गरेर जान सवारीको चाप बढेको छ ।
मुस्ताङ र चीनको सीमाना कोरला नाकातर्फ जाँदै गरेका सवारी साधनहरूका कारण सवारी चाप बढेको हो । भोटेकोशी बाढीपछि रसुवा नाका बन्द भएको र तातोपानी नाका सञ्चालन नभएकाले चीनसँगको व्यापारिक नाका कोरलामा चाप बढेको हो । रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)