विशेषज्ञ चिकित्सक नहुँदा कर्णालीका बिरामी बाहिर जानुपर्ने अवस्था अन्त्य गर्न माग
nepalpress.com · Sat Sep 19 03:26:29 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सकको अभावका कारण उपचारका लागि आउने बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेको भन्दै प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्काले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद खड्काले प्रदेश अस्पतालमा आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)