‘छ माया छपक्कै २’काे फष्टलुक्स सार्वजनिक
ratopati.com · Sat Sep 19 03:31:45 GMT 2026

काठमाडौँ । ब्लकबस्टर फिल्म निरन्तर दिँदै आएको दीपक दीपाश्री टिमको ‘छ माया छपक्कै २’ असोज ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मकाे फष्टलुक पाेष्टर सार्वजनिक गर्दै फिल्मकाे प्रदर्शन मिति अनधिकारिक रूपमा सार्वजनिक गरेको हो ।
फिल्मकाे फष्टलुक्समा दिपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई देखिएका छन् । फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)