कन्याम चिया बगान अवलोकन गर्दै पर्यटक
nepalbahas.com · Wed Jun 03 08:45:29 GMT 2026

कन्याम चिया बगान अवलोकन गर्दै पर्यटक
२० जेठ, इलाम । इलामको सूर्योदय नगरपालिकामा अवस्थित कन्याम चिया बगान अवलोकन गर्दै पर्यटक । प्रदेश नं १ को मुख्य पर्यटकीय गन्तव्य रहेको कन्याममा मनोरम वातावरणमा रमाउन, भिडियो र फोटो खिच्न आन्तरिक तथा वाह्य पर्यटक आउने गर्दछन् । तस्बिरः रवीन्द्रप्रताप गुप्ता: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)