प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, नेपाल–भारत सम्बन्धबारे कुराकानी
newsofnepal.com · Wed Jun 03 09:01:01 GMT 2026

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)