‘बजेट अभावकै कारण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रोकिँदैन’
barnanmedia.com · Tue Jun 18 23:46:46 UTC 2024
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बजेट अभावकै कारण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नरोकिँने बताउनुभएको छ ।
आज जिल्ला खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष दीपक थापाको नेतृत्वमा गएको खेलाडीसहितको टोलीले पेस गरेको ज्ञापनपत्र बुझ्दै उहाँले पालिकास्तरमा उक्त प्रतियोगिता नरोकिने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)