१ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ
ratopati.com · Sat Sep 19 03:44:35 GMT 2026

सुनसरी । इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।
आज बिहान ३:०० बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)