पेट्रोलियम अन्वेषणका लागि प्रदेश सरकारका तर्फबाट केन्द्र सरकारलाई दबाब दिन प्रदेश प्रमुख जोशीको अनुरोध
ekantipur.com · Sat Sep 19 03:40:48 GMT 2026

पेट्रोलियम अन्वेषणका लागि प्रदेश सरकारका तर्फबाट केन्द्र सरकारलाई दबाब दिन प्रदेश प्रमुख जोशीको अनुरोध
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले अन्वेषणका क्रममा ल्याइएका उपकरण प्रयोगविहीन भएर खिया लाग्ने अवस्था आउन नदिन सरकार गम्भीर हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)