टी-२०आई अलराउन्डर वरियता दीपेन्द्र पाँचौंमा झरे
canadanepal.com · Wed Jun 03 09:04:29 GMT 2026
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक भने २३९ नै यथावत् छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)