पोखरामा हावाहुरी, फेवातालबाट १२ जनाको उद्धार
baahrakhari.com · Sat Jun 06 13:10:24 GMT 2026

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा बोर्टिङ गर्ने क्रममा हावाहुरीका कारण अलपत्र परेका १२ पर्यटकको उद्धारा गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ