क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा
himalpress.com · Sat Jul 18 14:25:52 GMT 2026

काठमाडौँ- क्यानडाको जंगलको ठूलो भागमा लागिरहेको डढेलोबाट निस्केको धुवाँको मुस्लोले क्यानडा र अमेरिकाको उत्तर–पूर्वी भागको हावाको गुणस्तर खराब बनाइरहेको छ।
यो धुवाँ फिफा विश्वकप फाइनल आयोजना हुने क्षेत्रमा पुग्ने र युरोपतिर पनि फैलिन सक्ने सम्भावना रहेको युरोपेली संघको वायुमण्डलीय अनुगमन सेवा (क्याम्स) ले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)