संविधान दिवसमा ओलीको आह्वान: सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जुटौं
annapurnapost.com · Sat Sep 19 03:47:36 GMT 2026

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भए लगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरणा दिएको बताएका छन्।
१२औँ संविधान दिवस (२०८३) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई बधाई दिँदै अध्यक्ष ओलीले वक्तव्यमार्फत संविधान निर्माणका क्रममा ठूलो मूल्य चुकाउनुपरेको स्मरण गराएका हुन्। उनले संविधानको रक्षा र पूर्ण कार्यान्वयनमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)