धौवादी कम्पनीले तीन वर्षपछि उत्पादन गर्न सक्ने, अनुमानित लागत ५१ अर्ब
setopati.com · Wed Jun 19 00:03:15 UTC 2024

धौवादी फलाम कम्पनीबाट दैनिक १५ सय टन बिलेट उत्पादन हुने देखिएको छ।
धौ वादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवदेनले २०८४ सालदेखि उत्पादन नै सुरू गर्न सकिने उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)