म्याद सकिएपछि पनि एमबीबीएसमा आफूखुसी विद्यार्थी भर्ना गर्दै कलेज, आयोग भन्छ: कारबाही गर्छौं
swasthyakhabar.com · Sat Jul 15 00:17:00 GMT 2023
काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको एमबीबीएस लगायतका स्नातक तहको शैक्षिक कार्यक्रमका लागि नियम अनुसार विद्यार्थीको म्याचिङ अनुसार कलेजहरुमा भर्नाको काम सकिसकेको छ।
आयोगले अन्तिम म्याचिङको नतिजाअनुसार असार २० गते नै भर्नासम्बन्धी काम सकिसकेको छ। तर म्याचिङको नतिजा अनुसार छनोट भएका विद्यार्थी भर्ना भइसकेपछि पनि केही कलेजहरुले नियमविपरित आफूखुसी विद्यार्थी भर्ना गरेको खुल्न आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)