संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्छः मुख्यमन्त्री थापा
nepalpress.com · Sat Sep 19 03:57:47 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको बताएका छन् ।
संविधान दिवसका अवसरमाा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानको अक्षरसः पालना गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)