रहेन 'सेलिब्रेटी' वन हात्ती 'रोनाल्डो'
ekantipur.com · Sat Sep 19 03:59:25 GMT 2026

रहेन 'सेलिब्रेटी' वन हात्ती 'रोनाल्डो'
सौराहा खोरसोर नजिक रहेको चितवन निकुञ्जको हात्ती प्रजनन केन्द्रको भरपर्दो जंगली भाले हात्ती 'रोनाल्डो' शनिबार बिहान मृत भेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)