काठमाडौं विश्वविद्यालयको चिकित्सा विज्ञान अध्ययन संस्थानको डिनमा प्रा.डा. दीपक कुँवर
news24nepal.tv · Sat Sep 19 03:57:09 GMT 2026

काठमाडौं । काठमाडौं विश्वविद्यालयको चिकित्सा विज्ञान अध्ययन संस्थानको डिनमा प्रा.डा. दीपक कुँवर नियुक्त भएका छन् । विश्वविद्यालय कार्यकारी परिषद्को हालै सम्पन्न बैठकले प्रा. डा कुँवरलाई डिनमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चिकित्सा शिक्षा तथा प्राज्ञिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका डा. कुँवरले केयु विश्वविद्यालय तथा चिकित्सा विज्ञान अध्ययन संस्थानका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालि सकेका छन् । डा. कुँवर यसअघि चिकित्सा विज्ञान अध्ययन संस्थानको सहायक डिनका रूपमा कार्यरत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)