मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

के भने शेखरको मध्यमार्गी लाइनलाई समर्थन गरेका मोरङका २५ जनाले?

janaaastha.com

नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर संस्थापन र असन्तुष्ट पक्षबीच दूरी बढिरहेका बेला मोरङका २५ जना नेताले ‘एकता महाधिवेशन’को माग गरेका छन्। कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन रोक्न मध्यमार्गी र विवेकपूर्ण समझदारी आवश्यक रहेको बताएको भोलिपल्टै मोरङका नेताहरूले संयुक्त रूपमा एकता महाधिवेशनको पक्षमा आवाज उठाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)