चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका
khabarhub.com · Sat Sep 19 04:00:29 GMT 2026

चितवन – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ।
निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रोनाल्डो शनिबार बिहान विषहजारी पोस्ट नजिकै मृत अवस्थामा फेला परेको हो। घटनास्थलको निरीक्षण तथा आवश्यक परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)