बाढीले क्षतिग्रस्त विद्यालयको भवन दुई वर्षपछि पुनर्निर्माण
nagariknews.nagariknetwork.com · Wed Jun 03 09:07:59 GMT 2026

बाढीबाट क्षतिग्रस्त बनेको विद्यालय झन्डै दुई वर्षपछि पुनर्निर्माण भएको छ।
२०८१ साल असोज १२ र १३ गते परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको सिन्धुलीको सुनकोसी गाउँपालिका १ स्थित प्राथमिक विद्यालय नेपालथोकको पक्की भवन बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)