विपक्षीको विरोधपछि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रियसभा बैठक
lokaantar.com

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ ।
नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)