कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित
dcnepal.com · Wed Jun 03 09:25:55 GMT 2026

काठमाडौं। कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ। नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)