प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही
khabarhub.com · Sat Sep 19 04:13:11 GMT 2026

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालको संविधानलाई जनताको जीवनमा प्रत्यक्ष परिवर्तन र परिणाम देखिने गरी परिमार्जन गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले संविधान केवल कागजमा लेखिएको दस्तावेज भएर मात्र नहुने भन्दै जनतालाई रोजगारी, गुणस्तरीय स्वास्थ्य, शिक्षा, सुशासन र राजनीतिक स्थिरता दिन सक्ने व्यवस्था आवश्यक रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)