बाढीपीडित बालबालिकाको शिक्षामा एनआरएनएको ५७ करोड ८५ लाख सहयोग
clickmandu.com · Sat Sep 19 04:13:15 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष तथा व्यवसायी डा शेष घले र उनकी पत्नी जमुना गुरुङको ‘एमआईटी ग्रुप फाउन्डेसन’ले भोटेकोसी बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाको शिक्षाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बाढीका कारण अभिभावक गुमाएका तथा प्रत्यक्ष रूपमा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले फाउन्डेसनले उक्त सहयोग उपलब्ध गराउने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)