प्रधानन्यायाधीशलाई सर्वोच्चकै आदेश– तोकिएको समयभित्र न्यायाधीश नियुक्त गर
corporatenepal.com · Wed Jun 03 09:31:31 GMT 2026

काठमाडौं । तोकिएको समयभित्र न्यायाधीश नियुक्ति गर्न सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई सर्वोच्चले नै आदेश दिएको छ ।
विभिन्न कारणले न्यायाधीशहरूको पद रिक्त भएमा समयसीमा भित्र नियुक्ति गर्नु भन्दै सर्वोच्चले न्यायपरिषद्लाई आदेश दिएको छ । न्यायपरिषद्को नेतृत्व प्रधानन्यायाधीशले गर्नेगर्छन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ