भोटेकोशी बाढीको नामाकरणका लागि अध्ययन गर्दै सरकार
nepalsamaya.com · Sat Sep 19 04:16:00 GMT 2026

काठमाडौं- सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो। समितिले भोटेकोशी बाढी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)