‘यूएई भ्रमण आशा गरेजस्तै भयो, शृङ्खलाका लागि उत्साहित छु’
baahrakhari.com · Wed Mar 08 16:47:00 GMT 2023
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आफू भोलि (बिहीबार) देखि सुरु हुने त्रिदेशीय शृङ्खलाका लागि आफू उत्साहित रहेको बताएका छन् ।
नेपालले भोलि पीएनजीसँग घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृङ्खलाको पहिलो खेल खेल्दै छ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रोहितले यूएई भ्रमण आशाअनुसार रहेको र भोलिदेखि घरेलु भूमिमा हुने त्रिदेशीय शृङ्खलाका लागि उत्साहित रहेको प्रतिक्रिया दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)