शेयर बजारमा झिनो सुधार, पौने ६ अर्बको कारोबार
corporatenepal.com · Wed Jun 03 09:32:52 GMT 2026

काठमाडौं । शेयर बजारमा झिनो सुधार देखिएको छ । आज पौने ६ अर्बको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.६६ अंकले बढेको हो । ०.०९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७८०.२५ अंकमा उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ