कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल इरानी आक्रमण, कम्तीमा एक जनाको मृत्यु, दर्जनौँ घाइते
khabarhub.com · Wed Jun 03 09:43:44 GMT 2026

कुवेत- कुवेतले इरानको एक हमलामा देशको अन्तर्राष्ट्रिय विमानस्थललाई ठूलो क्षति पुगेको जनाएको। यस हमलामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका कुवेती समाचार एजेन्सीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)